९ आश्विन २०८३, शुक्रबार

Tag: वाङ माओमिङ

रसुवा नाका पुनः सञ्चालनका लागि चिनियाँ राजदूतसँग आग्रह

काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग नेपालका लागि चिनियाँ राजदूत वाङ माओमिङले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारमा आज भएको भेटमा पूर्वाधारमन्त्री लम्सालले रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा विकास, रसुवागढी केरुङनाका पुनः सञ्चालनलगायत विषयमा चीन सरकारको तर्फबाट आवश्यक