२ फाल्गुन २०८२, शनिबार

Tag: वरिष्ठ प्रहरी हवल्दार

तनहुँमा वरिष्ठ प्रहरी हवल्दार मृत फेला

दमौली । तनहुँ जिल्लाको ऋषिङ प्रहरी चौकीका वरिष्ठ हवल्दार ओमबहादुर विक मृतावस्थामा फेला परेका छन् । रुपन्देही घर भई ऋषिङमा कार्यरत ४३ वर्षीय विक आज बिहान चौकी नजिकैको बेलौतीको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । निज लामो समयदेखि