७ बैशाख २०८३, सोमबार

Tag: वरिष्ठ प्रगतिवादी साहित्यकार

वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको निधन

काठमाडौँ । वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको ८६ वर्षका उमेरमा ‘अल्जाइमर रोग’बाट निधन भएको छ । गत महिना अस्तपालमा उपचारपछि निवास कालिकास्थनमा बस्दै आएका उनको आज बिहान निधन भएको हो । लामो समय नेपाली साहित्य, प्राध्यापन र प्रगतिशील चिन्तनमा सक्रिय