४ बैशाख २०८१, मंगलबार

Tag: वन मन्त्रालय

वन मन्त्रालयका ८ जना सहसचिवको सरुवा

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले मातहतका ८ जना सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले बिहिबार सहसचिवहरु सरुवा गरेको जनाएको छ । वन तथा भू-संरक्षण विभागको रिक्त महानिर्देशकमा मन्त्रालयको योजना अनुगमन तथा समन्वय महाशाखा प्रमुख शिवकुमार वाग्लेलाई सरुवा गरिएको छ