१० बैशाख २०८३, बिहिबार

Tag: लुम्बिनी विकास

लुम्बिनी विकासको घोषणा

१० फागुन, रुपन्देही । राष्ट्रियसभाका सदस्य खिमलाल भट्टराईले लुम्बिनीको विकासका लागि अगुवाइ गर्ने घोषणा गर्नुभएको छ । सदस्य भट्टराईकै अगुवाइमा लुम्बिनी प्राथमिक स्वास्थ्य केन्द्रलाई सहयोग हस्तान्तरणका लागि बिहीबार लुम्बिनीमा आयोजना गरिएको कार्यक्रममा उहाँले बुद्धको जन्मस्थल भए पनि लुम्बिनीको विकास हुन