४ बैशाख २०८३, शुक्रबार

Tag: लिच्छविकालीन शैली

लिच्छविकालीन शैलीमा मन्दिर निर्माण

बागलुङ, १ फागुन । मौलिक शिल्प र सामग्री प्रयोग गरेर बागलुङ नगरपालिका–४ कुँडुलेस्थित श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिरको नवनिर्माण गरिएको छ । लिच्छविकालीन शैली झल्कने गरी मन्दिर बनाइएको अध्यक्ष ऋषि प्रपन्नाचार्यले बताउनुभयो । विसं २०४२ मा बनेको मन्दिर जीर्ण भएपछि सोही ठाउँमा