७ बैशाख २०८१, शुक्रबार

Tag: लाओस

लाओसमा खाद्य सुरक्षाका लागि युरोपेली युनियनको सहयोग

भिएन्टिन, १६ माघ । युरोपेली युनियनसँग लाओसको खाद्य सुरक्षा कार्यक्रममा सघाउने सम्बन्धी एक सम्झौतामा बुधबार हस्ताक्षर भएको लाओसको कृषि तथा वन मन्त्रालयले जनाएको छ । उक्त सम्झौता बमोजिम तोकिएका वस्तु र प्रान्तका उच्च महत्वका कृषिजन्य सामग्रीको पहिचान गरिने उल्लेख छ