८ बैशाख २०८१, शनिबार

Tag: लम्फू

फिल्म ‘लम्फू’को नयाँ गीत सार्वजनिक (भिडियोसहित)

२१ वैशाख, काठमाण्डौ । फिल्म ‘लम्फू’को नयाँ गीत सार्वजनिक भएको छ । रिलिज भएको ‘तिमीलाई भुलेर’ बोलको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । युवराज सापकोटाको शब्द रहेको गीतमा प्रमोद खरेलको स्वर सुन्न सकिन्छ । रामजी लामिछानेको कोरियोग्राफीमा तयार भएको