११ आश्विन २०८३, आइतबार

Tag: लगानी जुट्यो

बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि लगानी जुट्यो

गोरखा । बूढीगण्डकी जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ। साहस ऊर्जा मुख्य साझेदार रहेको टाइम्स इनर्जीले निर्माण गर्न लागेको कूल ३४१ मेगावाट क्षमताको आयोजनाका लागि १० वटा बैंकले लगानी गर्ने भएका हुन्। अनुमानित रु ७० अर्ब लागतमा निर्माण हुन लागेको