१५ बैशाख २०८१, शनिबार

Tag: रोबर्ट मुगाबे

जिम्बाब्वेका भूतपूर्व राष्ट्रपति मुगाबेको निधन

हरारे, २० भदौ । जिम्बाब्वेका भूतपूर्व राष्ट्रपति रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । जिम्बाब्वेको स्वतन्त्रतापछि मुगाबे देशका प्रथम प्रधानमन्त्री निवार्चित हुनु भएको थियो । उहाँले करिब चार दशक देशमा शासन गर्नु भएको थियो । केही समयदेखि