४ मंसिर २०८१, मंगलबार

Tag: रेम्डेसिभिर औषधि

कोरोना संक्रमितलाई रेम्डेसिभिर औषधि चाहिएमा यी नम्बरमा फोन गर्नुहोस्

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) संक्रमित भई अस्पताल भर्ना भएका बिरामीलाई रेम्डेसिभिर औषधिको आवश्यकता परेमा खरिद गर्न सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । स्वास्थ्य मन्त्रालयले तोकेको आधिकारिक आयातकर्ता आयन हेल्थकेयर सम्पर्क