१३ बैशाख २०८१, बिहिबार

Tag: रुप ज्योति

ठगी आरोपमा पक्राउ परेका रुप ज्योतिलाई हाजिर जमानतमा छाड्न प्रहरीलाई पत्र

२९ कात्तिक, काठमाडौं । ठगी आरोपमा पक्राउ परेका पूर्वअर्थ सहायकमन्त्री तथा ज्योति समूहका उपाध्यक्ष डा. रुप ज्योतिलाई हाजिर जमानीमा छाड्न सरकारी वकिल काठमाडौंले प्रहरीलाई पत्र लेखेको छ । सरकारी वकिल कार्यालयले ज्योतिविरुद्ध मुद्दा नचलाउने निर्णय गर्दै हाजिर जमानतमा छाडिदिन पत्र