१२ बैशाख २०८३, शनिबार

Tag: रुपैडिहा

सस्तो पाइने भन्दै उपभोक्ताको भीड रुपैडिहामा

३० पुस, नेपालगञ्ज । घरायसी प्रयोजनका सामाज खरीद गर्न बाँकेको सीमापारि भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताको प्रत्येक दिन घुइँचो नै लाग्ने गर्दछ । कारण एउटै हो, नेपालगञ्जभन्दा भारतीय बजार रुपैडिहामा सबै सामान सस्तो पाइन्छ भन्ने बुझाइ । यहाँका उपभोक्तामा जरो