५ फाल्गुन २०८२, मंगलबार

Tag: रुकुमको आठविसकोट

रुकुमको आठविसकोटमा एनएमबि बैंकको नयाँ शाखा

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले रुकुम स्थित आठविसकोटमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । माघ १४, २०८१ सालका दिन आठबिसकोट नगरपालिकाका मेयर रवि केसी र एनएमबि बैंकका नायब महाप्रबन्धक प्रमोद दाहालले संयुक्त रुपमा बैंकको २०२औं शाखाको उद्घाटन गरेका हुन्