१२ श्रावण २०८१, शनिबार

Tag: रिटको सुनवाई

काठमाडौँका मेयर वालेनविरुद्ध परेको रिटको सुनवाई आज हुँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर वालेन शाहविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनवाई आज हुँदै छ । काठमाडौँ महानगरका प्रमुख शाह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ दायर भएको रिटको सुनवाई आज हुन लागेको हो । हिजो अधिवक्ता पदमबहादुर श्रेष्ठले