२ कार्तिक २०८३, आइतबार

Tag: राहुघाट जलविद्युत् आयोजना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं । राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको छ । यही असोज ११ गते कालीगण्डकी नदीमा गएको बाढीले आयोजनामा क्षति पुर्‍याएको थियो । बाढीबाट विद्युत्गृह डुबानमा पर्नुका साथै महत्त्वपूर्ण संरचना र उपकरणमा क्षति पुगेको थियो । आवश्यक