६ असार २०८३, शनिबार

Tag: राहदानी सेवा

नवलपुरमा हुलाकमार्फत घरदैलोमै राहदानी सेवा सुरु

नवलपुर । बर्दघाट सुस्तापूर्वमा जिल्ला हुलाक कार्यालय र जिल्ला प्रशासन कार्यालयको सहकार्यमा हुलाकमार्फत घरदैलोमै राहदानी पुर्‍याउने सेवा सुरु भएको छ। जिल्ला हुलाक कार्यालयका हुलाक अधिकृत ठानेश्वर सापकोटाले अब नागरिकले राहदानी लिन सदरमुकाम धाउनुपर्ने झन्झट हटाउन यो सेवा सुरु गरिएको बताए।