१७ भदौ २०८३, बुधबार

Tag: राहत कार्य

विपद्लगत्तै सुरक्षाकर्मीलाई खोज, उद्धार र राहत कार्यमा परिचालन गरियो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी नदीमा यही भदौ १० गते गएको भीषण बाढीलगत्तै सुरक्षाकर्मीहरूलाई खोज, उद्धार, उपचार र राहत कार्यमा परिचालन गरिएको जानकारी गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले बाढी गएको दिन बिहान ८ः४५ बजे सूचना