स्वकीय सचिव नियुक्तिमा रास्वपाको कडाइ : नातागोता र आफन्तलाई ‘नो इन्ट्री’
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्वकीय सचिव नियुक्तिमा कडाई गरेको छ । पार्टी महामन्त्री विपिन कुमार आचार्यले निर्देशन जारी गर्दै स्वकीय सचिव नियुक्तिमा मापदण्ड तोकेरै नातागोतालाई निषेध गरिने जनाएका छन् । अब पार्टीका सांसदहरूले परिवारका सदस्य वा