रास्वपाकाे वरिष्ठ नेतामा बालेन शाह मनोनीत
काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे वरिष्ठ नेतामा वालेन्द्र (बालेन) शाह मनोनीत भएका छन् । आज बुधबार बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री समेत रहेका शाहलाई वरिष्ठ नेतामा मनाेनीत गरेकाे हाे । सभापति रवि लामिछानेले गरेको सुरूकै प्रस्ताव केन्द्रीय समिति बैठकले