७ बैशाख २०८१, शुक्रबार

Tag: रासायनिक मल

सरकारको एक वर्ष : रासायनिक मल सर्वसुलभ

काठमाडौँ । प्रत्येक वर्ष किसानले समयमा रासायनिक मल नपाएर हैरानी खेप्दै आएकामा गएको एक वर्षयता भने त्यो असजता अन्त्य भएको छ । सरकारबाट रासायनिक मलका लागि उपलब्ध गराइने स्रोतको सुनिश्चिता समयमै भएकाले कृषि तथा पशुपन्छी मन्त्रालयले गरेको सहजीकरणका आधारमा इतिहासमै