६ बैशाख २०८१, बिहिबार

Tag: रासस

राससकर्मी वाग्लेको बिदाइ

२७ असार, काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) मा ३९ वर्ष सेवा गरी आजदेखि अवकाशप्राप्त कर्मचारी कृष्णप्रसाद वाग्लेको बिदाइ भएको छ । केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा उहाँलाई राससका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ ले सम्मानसहित बिदाइ गर्नुभयो । विसं २०३६