७ बैशाख २०८१, शुक्रबार

Tag: राष्ट्रिय राजनीति

नेकपा एसले राष्ट्रिय राजनीतिकाबारे जनतालाई जानकारी गराउने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले आगामी असोज १४ गतेदेखि २९ गतेसम्म मेची–महाकाली राष्ट्रिय अभियान सुरु गर्ने भएको छ । मुलुकमा विकसित राष्ट्रिय राजनीतिकाबारे जनतालाई जानकारी गराउने उद्देश्य रहेको सो अभियान असोज १४ मेचीबाट सुरु भइ असोज २९ गते महाकालीमा