१४ बैशाख २०८१, शुक्रबार

Tag: राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिइओ ज्ञवालीमा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, असोज १५ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणको लक्षण देखिएपछि बीर अस्पतालमा स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । प्राधिकरण स्रोतका अनुसार गत सोमबार असोज