१४ माघ २०७९, शनिबार

Tag: राष्ट्रिय एकता दिवस

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै, सार्वजनिक बिदा

काठमाडौँ । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका