२१ कार्तिक २०८३, शनिबार

Tag: राष्ट्रिय आयुर्वेद दिवस

धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आयुर्वेद दिवसको हार्दिक शुभकामना

नवलपुर । आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् धन्वन्तरी जयन्ती । भगवान् धन्वन्तरीलाई आयुर्वेदका प्रवर्तक तथा देववैद्यका रूपमा श्रद्धापूर्वक स्मरण गरिन्छ । आयुर्वेद हाम्रो प्राचीन चिकित्सा ज्ञान र सभ्यताको अमूल्य सम्पत्ति हो । यसको उद्देश्य रोग लागेपछि उपचार गर्नु मात्र नभई