६ फाल्गुन २०८२, बुधबार

Tag: राष्ट्रियसभा अधिवेशन

राष्ट्रियसभा अधिवेशन आजदेखि प्रारम्भ

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभाका सबै बैठकमा उपस्थित भई राष्ट्रियसभाप्रतिको जनअपेक्षालाई अझ उच्च तहमा पुर्याउन सबै तहबाट अहम् भूमिका निर्वाह हुने विश्वास व्यक्त गरेका छन् । राष्ट्रियसभाको आजदेखि प्रारम्भ भएको सत्रौँ अधिवेशनको प्रारम्भमा सदस्यहरुलाई स्वागत गर्दै अध्यक्ष दाहालले