काठमाडौं । संघीय संसद्अन्तर्गतको राष्ट्रियसभाको बैठक आज बस्दैछ । नयाँ वानेश्वरस्थित संघीय संसद् भवनमा बैठक आज अपराह्न १ बजे बस्न लागेको हो । राष्ट्रियसभाको आज बस्ने बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विधेयक २०७६ माथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको