काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संघीय संसद् भवनमा राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजेर १ मिनेटमा बस्ने भएको हो । संसद सचिवालयका अनुसार १४औँ अधिवेशनअन्तर्गत आज बैठक बस्न लागेको हो । आजको बैठकमा गत शुक्रवार