१२ बैशाख २०८१, बुधबार

Tag: राम मगर

गजल-ससुराली जाँदा जिस्क्याउने एउटी साली भए !

ससुराली जाँदा जिस्क्याउने एउटी साली भए ! सफलताको खुसीमा बजाउनलाई ताली भए !! अरे यार कति सिकाउँछौं अब यो उमेरमा पनि ! उ बेलामा असभ्य बोल्दा सुधार्ने गाली भए !! खोइ कहाँ जाउँ यो बानीलाई सुधार्न पनि अब ! लागूऔषधमा