१२ बैशाख २०८१, बुधबार

Tag: रामजानकी मन्दिर

रामजानकी मन्दिरका भौतिक संरचना जीर्ण

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थित रामजानकी मन्दिरका भौतिक संरचना मर्मतसम्भारको अभावमा जीर्ण बन्दै जान थालेका छन् । स्थानीय बासिन्दाले तीन दशकअघि चन्दा सङ्कलन गरी सो मन्दिर निर्माण गरेका थिए । मन्दिरको जीर्णाद्धार गर्नका लागि आर्थिक अभाव भएको रामजानकी धार्मिक पर्यटकीय