२७ असार २०८३, शनिबार

Tag: रामचन्द्र भट्ट

शीतलचिनीको व्यावसायिक उत्पादनमा जोडिएका भट्ट

कैलाली । कैलालीको गोदावरी नगरपालिका-२ तेघरीका किसान रामचन्द्र भट्ट शीतलचिनी (मोरिङ्गा) को व्यावसायिक खेतीमा आबद्ध भई स्थानीय किसानका लागि प्रेरणाको स्रोत बनेका छन् । उनले व्यावसायिक उत्पादनलाई विस्तार गर्दै स्वरोजगार बनेका हुन् । भट्टले एक बिघा आफ्नै जमिनमा व्यावसायिक रूपमा