२ फाल्गुन २०८२, शनिबार

Tag: राजीनामा

मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि शान्ता चौधरीले दिइन् यस्तो प्रतिक्रिया

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएपछि नेकपा एमालेकी नेत्री शान्ता चौधरीले आफ्नो प्रतिक्रिया दिएकी छन्। चौधरीले लुम्बिनी प्रदेशमा अब ठूलो दलको हैसियतले नेकपा एमालेको एकल सरकार बन्ने बताएकी छन् । राजीनामापछि चौधरीले सामाजिक संजालमा एक स्टाटस