खटाएको ठाउँमा काम गर्न नसक्ने कर्मचारीहरुले राजीनामा दिए हुन्छ : मन्त्री पण्डित
५ चैत, काठमाण्डौ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राष्ट्रसेवक कर्मचारीहरु राष्ट्रको सेवामा समर्पित हुनुपर्नेमा जोड दिएका छन् । देशका लागि काम गर्छु भनेर सपथ खाएका कर्मचारीले सरकारले खटाए अनुसारको काम गर्नु अनिवार्य भएको बताए । नेपाली रेडियो नेटवर्कको कार्यक्रम