११ आश्विन २०८१, शुक्रबार

Tag: राजीनामा स्वीकृत

राष्ट्रपतिद्वारा महान्यायाधिवक्ता पोखरेलको राजीनामा स्वीकृत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलको राजीनामा स्वीकृत गरेका छन् । राष्ट्रपति पौडेलसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत महान्यायाधिवक्ता डा. पोखरेलले महान्यायाधिवक्ताको पदबाट दिएको राजीनामा स्वीकृत भएको हो । राष्ट्रपतिको कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज एक विज्ञप्ति