काठमाडौं । काठमाडौं महागरपालिका मेयर बालेन साहले राजीनामा दिएका छन् । उनले केहीबेरअघि राजीनामा दिएको उनको सचिवालयले जनाएको छ । मेयर शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । काठमाडौं महानगरपालिकाका एक अधिकारीले मेयरको सचिवालयमार्फत् उपमेयरलाई राजीनामा बुझाइएको हो ।