६ बैशाख २०८१, बिहिबार

Tag: राजतन्त्र

दलतन्त्र असफल हुँदा राजतन्त्र ब्युँतिने खतरा

माओवादीसँग एकता नभएको भए केपी ओलीको प्रधानमन्त्री बन्ने सपना शायद पुरा हुँदैन थियो । एमाले भित्र गुटवाद मौलाए कै थियो । विचार, आदर्श त छँदै थिएन भन्दा पनि फरक पर्दैन । माधव र केपी ओलिको स्वार्थी खेल कुर्सी कै लागि