१३ बैशाख २०८१, बिहिबार

Tag: राखी शावान्त

मोडल राखी शावान्तको हनिमुन तस्वीर भाइरल (फोटोसहित)

एजेन्सी, मोडल राखी शावान्त धेरै जस्तो विवादमा आइरेकी हुन्छिन् । राखीले सामाजिक संजालमा विवाहको तस्वीर सार्वजनिक गरेकी थिइन् । हाल उनको विवाहका तस्विरहरु भाइरल भैरहेका छन् । यो क्रममा उनले पुन हनिमुनको अर्को तस्वीर सार्वजनिक गरिन, जुन भाइरल भएको छ