१५ भदौ २०८३, सोमबार

Tag: रसुवागढी आयोजना

रसुवागढी हाइड्रोको सुरुङभित्र कुनै पनि मानिस परेनन् फेला

रसुवा । रसुवाको भोटेकोशी नदीमा बाढी आए लगत्तै प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ । ​सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र