२३ बैशाख २०८३, बुधबार

Tag: रसियाद्वारा युक्रेनमाथि

रसियाद्वारा युक्रेनमाथि क्षेप्यास्त्रको वर्षा

किएभ । रुसले युक्रेनमा व्यापक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ । पूर्वी क्षेत्रमा क्रेमलिनले प्रभाव जमाउने उद्देश्यका साथ हिजो बिहानैदेखि हवाई हमला गरेको थियो । रुसी सेनाले ७१ वटा क्रुज मिसाइल, ३५ एस–३०० मिसाइल र सात शाहेद ड्रोन प्रहार