पूर्वगृहमन्त्री लामिछानेलाई भोलि अदालतमा उपस्थित गराइने
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भोलि आइतबार अदालतमा उपस्थित गराइने भएको छ । आज शनिबार सार्वजनिक बिदा परेका कारण भोलि आइतबार मात्रै अदालतमा उपस्थित गराइने भएको