११ बैशाख २०८२, बिहीबार

Tag: रवि लामिछाने

रवि लामिछानेको फोटो ‘पोष्ट’ गर्ने जोकोहीलाई कारबाही हुन्छ : गृहमन्त्री लेखक

चितवन । गृहमन्त्री रमेश लेखकले देशको कानुनअनुसार सबैमाथि समान रूपमा व्यवहार गरिने दोहोर्याउँदै आपराधिक गतिविधिमा संलग्न जोकोहीलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले सहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइने बताए ।