रवि लामिछानेको कारागार सरुवा : आजै काठमाडौं ल्याइँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवा कारागारबाट सरुवा गरेर काठमाडौं ल्याउन लागिएको छ । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई आज नख्खु कारागारमा सरुवा गरेर ल्याउन लागिएको हो । लामिछानेले दिएको निवेदनको आधारमा हिजो