कृष्णबहादुर महरासहितलाई तत्काल कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरासहितलाई तत्काल कारबाही गर्न लामिछानेले निर्देशन दिएका छन् । गृहमन्त्री लामिछानेले आज महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका छन् । आइतबार गृहसचिव एकनारायण