७ फाल्गुन २०८२, बिहिबार

Tag: रवि पार्टी सभापति

रवि–बालेनबीच ७ बुँदे सम्झौता : रवि पार्टी सभापति, बालेन प्रधानमन्त्रीको उम्मेदवार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच एकता गर्ने सम्झौता भएको छ । उनीहरूबीच आज आइतबार बिहान सहमति भएको हो । आज आइतबार बिहान भएको सहमतिपत्रमा रवि र बालेनले हस्ताक्षर गरेका छन् । एकीकरणपछि पार्टीको