१२ श्रावण २०८१, शनिबार

Tag: रवि ओड

गायक रवि ओड ५ लाख धरौटीमा छुटे

काठमाडौँ । गायक तथा नेपाल आइडल सिजन–२ का विजेता रवि ओड रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका ओड हिजो बिहीबार साँझ रिहा भएका हुन् । कञ्चनपुर जिल्ला अदालतको आदेशपछि उनी ५ लाख धरौटीमा बिहीबार साँझ रिहा