३ फाल्गुन २०८२, आइतबार

Tag: रविमाथि प्रतिसोध

कास्की पुगेर रविलाई भेटेपछि बाबुरामले भने – सरकारले रविमाथि प्रतिसोध साँध्यो

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि वर्तमान सरकारले प्रतिसोध साधेको बताएका छन् । प्रहरी हिरासतमा रहेका रास्वपा सभापति