४ बैशाख २०८१, मंगलबार

Tag: रक्षाबन्धन

भाद्र १४ गते एकैदिन जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व मनाउन सकिने

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भोलि भाद्र १४ गते विहिवार एकैदिन जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व मनाउने सकिने बताएको छ । पञ्चाङ्ग निर्णायक विकास समितिले हिजो एक विज्ञप्ति जारी गर्दै भोलि पर्ने जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्वका सम्वन्धमा