१५ बैशाख २०८१, शनिबार

Tag: यौन रोग

महिलाहरुमा देखा पर्ने यौन रोगहरु

एजेन्सी, महिलामा हुने केही यौन रोगहरु महिलाहरुमा क्लमिडिया रोग क्लेमिडिया ट्रेकोमेटिस नामक जीवाणुबाट हुन्छ । यसका लक्षणहरु पिसाव फेर्दा पीडा हुनु,तल्लो पेट दुख्नु, भेजिना डिस्चार्ज, यौन सम्पर्कको बेला हुने पीडा, महिनावारीको समयमा धेरै रगत बग्नु,गोनोरिया (धातु रोग) आदि रहेका छन्