१२ बैशाख २०८१, बुधबार

Tag: यौन उत्तेजना

यदि तपाईमा यौन उत्तेजना कमी हुने समस्या छ भने यी चिज खानुस् !

लसुन प्राचीन कालदेखि नै यौन उत्तेजकको रुपमा लिइन्छ । लसुनमा एलिसिन नाम गरेको तत्व हुन्छ यसले रक्त प्रबाहलाई सुर्धाछ, अत्यधिक सचेत बनाउछ । स्टेमिना बढाउँछ र एक प्रकारको ऊर्जा प्रदान गर्छ । कालो लुसनमा यो गुण अझै बढी हुन्छ ।